बिमा रकम पाउनका लागि आफ्नै ४ वर्षीया छोरीको हत्या गरेको अभियोगमा पक्राउ

रौतहट ।बिमा रकम पाउनका लागि आफ्नै छोरी ४ वर्षीया लक्ष्मी कुमारी यादवको हत्या गरेको अभियोगमा मौलापुर नगरपालिका(६ पथरा बुधराम घर भएका ३९ बर्षीय राम किसोर राय यादवलाई बुधबार साँझ गौरबाट प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा आमासँग सुतिरहेकी लक्ष्मी कुमारी मंगलबार बिहान बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले … Continue reading बिमा रकम पाउनका लागि आफ्नै ४ वर्षीया छोरीको हत्या गरेको अभियोगमा पक्राउ